भिजिबिलिटी कम हुँदा रोकिएका आन्तरिक उडान

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ मंसिर ९, बिहिबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

मंसिर ९, काठमाडौं । भिजिबिलिटी कम हुँदा रोकिएका आन्तरिक उडान खुल्न थालेका छन् ।

विराटनगर, भरतपुर, नेपालगञ्ज, भैरहवा जनकपुर लगायत ठाउँमा उडान सुरु भएको छ ।

तुवाँलो लागेका कारण बिहान उडान बन्द भएका थिए । यी क्षेत्रमा तोकिएको समयमा भन्दा ढिलो गरी उडान भएको हो । तर, पोखरा, लुक्ला र सुर्खेतमा भने अझै उडान सुरु हुन सकेको छैन ।

हुस्सु र तुवाँलोका कारण यी क्षेत्रका हवाई उडान प्रभावित भएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस